माधवकुमारले प्रधानमन्त्रीसँग एसएमएस युद्ध गरे

0
SHARES
12
VIEWS
नेकपा एमालेका वरिष्ठ नेप्ता माधवकुमार नेपालले प्रधान मन्त्रीसँग एक्कासी
रुपमा एसएमएस युद्ध नै गरेका छन् ।मन लागेका बेला चुनाव घोषणा गर्दै जाने,
अनि हामीले लुरुक्क स्वीकार गर्नुपर्ने प्रधानमन्त्रीलाई नेपालले गरेको
एसएममा भएको कुरा हो यो ।

नेपालले मन लागेका बेला संविधान सभाको चुनाव गर्ने हो र भन्ने प्रश्‍न समेत एसएमएसमै गरेका छन् ।

उनले एसएमएसमा चुनावका लागि सर्वदलीय सहमति चाहिने भन्दै आफूहरु लुरुक्क नपर्ने पनि बताएका छन् ।
सायद एसएमएसमा यसरी नेताहरुबीच भएको युद्ध सम्भवत् यो नै पहिलो हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित