UPDATE चैनपुर दुर्घटना ः दुईको घटनास्थलमा नै र थप १ को त्रिशूली अस्पतालमा मृत्यु

0
SHARES
0
VIEWS

नुवाकोट, ४ फागुन । 

चैनपुर दुर्घटना ः दुईको घटनास्थलमा नै र थप १ को त्रिशूली अस्पतालमा मृत्यु

नुवाकोटको बट्टारवजारबाट तारकेश्वरको दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नंवरको स्थानीय रुटमा चल्ने बस  विदुर १२ चैनपुरमा दुर्घटना भएको छ ।

 दुर्घटनामा २ जनाको घटनास्थल मै मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । दुर्घटनाका घाईतेको उद्धारका लागि  प्रहरि प्रमुख सहितको टोलि घटनास्थलमा पुगेका छन् । केहि घाईतेलाई उद्दार गरि जिल्ला अस्पताल त्रिशूली ल्याईएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित