क्षेत्र नं २ को प्रदेशमा लामा निर्वाचित

0
SHARES
0
VIEWS

नुवाकोट । १० मंसिर

नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा निर्वाचित भएका छन् । लामाले १७ हजार दुई सय ४९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयसिंह लामा तामाङले नौ हजार एक सय २४ मत ल्याएका थिए ।

२०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा हाल २ नंवर रहेको तत्कालिन निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित लामा यस पटक प्रदेशमा चुनाव लडेका थिए । लामा अघिल्लो संसदमा समानुपातिक तर्फबाट सांसद थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित