नुवाकोट । बैशाख ११
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उम्मेदवार चयन गर्ने प्रक्रियाबारे केन्द्रीय कार्यसम्पादन समिति बैठकमा फरक मत राखेका छन्।
आज सानेपामा जारी बैठकमा उनले स्थानीय चुनावमा तालमेल गर्दा केन्द्रबाट हस्तक्षेप गरेकोमा विरोध गरेका छन्।

टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन हुनुपर्ने मागसमेत उनको छ।
Discussion about this post