काङ्रेस नुवाकोटद्वारा किस्पाङ दुर्घटना प्रती दु:ख ब्यक्त

0
SHARES
0
VIEWS

८ फागुन, नुवाकोट । नुवाकोटको किस्पाङ ५ मा भएको बस दुर्घटना प्रती नेपाली काङ्रेस नुवाकोटले दुख ब्यक्त गरेको छ । काङ्रेस जिल्ला सचिब श्रीराम श्रेष्ठले बिज्ञपति जारी गरि घाइतेको स्वास्थ्यलाभको कामना गरेका छ्न । दुर्घटनामा ५० जना भन्दा बढी घाइते भएका छ्न । घाइतेमध्ये १० जनाको अवस्था गभिर रहेको जनाइएको छ ।

किस्पाङ गाउपालिका वडा न ५ किर्नेबगरमा प्रदेश ३ ०१-००६ -ख १५४१ टिमुरे यातायातको बस दुर्घटना भएको हो ।  बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित