नेपाली काङ्ग्रेस विदुर नगर पालिका वडा न.२ को बट्टारमा टोल कार्य समिति गठन कार्यक्रम सम्पन्न भएको छ । भेलाले सर्वसम्मत रुपमा प्रकाश चन्द्र पाठकलाई सभापतिमा चयन गरेको छ । यस्तै नेपाली काङ्ग्रेस नुवाकोट , बिदुर न.पा २ बट्टार लामे डाडा टोल कार्यसमिती को सभापती पदमा मिनबहादुर तामाङ चयन भएका छ्न ।
Discussion about this post