बलिउड अभिनेत्री क्याटरिना कैफले मागी विवाह गर्ने भएकी छिन्। हालै क्युबामा सलमान खानसँग एक चलचित्रको सुटिङ गरेर फर्केकी क्याटरिनाले आफ्ना लागि उपयुक्त वर खोज्न माता पितालाई भनेकी छिन्। उनले आफूले माता पिताले खोजेको केटासँगै विहे गर्ने पनि बताइन्।लामो समयसम्म सलमान खानसँग नाम जोडिएकी क्याटरिनाले अब बलिउड फिल्म उद्योगको कुनै व्यक्तिसँग प्रेम गर्ने सम्भावना नरहेको पनि बताएकी छिन्फिल्म उद्योगमा साचो प्रेम पाउन कठिन भएको अनुभव क्याटरिनाले गरेको उनी नजिककाले बताउन थालेका छन्।
उनले भविस्यमा यस किसिमको कुनै सम्बन्धबाट टाढिने र आफ्नो काममा मात्र ध्यान दिने मन बनाएको उनी नजिककाले कुरा गर्न थालेका छन्।

























Discussion about this post