लिखु किनारामा मानव कंकाल फेला

0
SHARES
91
VIEWS
मानव कंकालको सांकेतिक तस्विर

१० साउन, २०८१ । नुवाकोट । नुवाकोटको लिखुखोलामा मानव कंकाल फेला परेको छ । लिखु ३ मालाकोटस्थित लिखुखोलाको किनारमा बालुवाले दबिएको अवस्थामा मानव कंकाल फेला परेको हो ।
हाल नामथर, वतन तथा लिङ्ग नखुलेको मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शवको पहिचान हुन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । स्थनीय नागरिकले दिएको सूचनाको आधारमा ढिकुरेमा रहेको प्रहरी चौकीबाट खटेको प्रहरीको टोलीले शवको मुचुल्का उठाई अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित