बट्टार बस्ने विनोद खतिवडा सम्पर्कविहिन

0
SHARES
174
VIEWS

१७ साउन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ६ तल्लो भंगेरीका एक युवा शनिवारदेखि सम्पर्क विहिन छन् । हाल बट्टारमा बसोबास गर्दै आएका युवा बिनोद खतिवडा शनिबार दिउँसो साथी भेट्न जान्छु भनेर गएको र अहिलेसम्म नफर्किएको पारिवारिक श्रोतले जनाएको छ ।
श्रीमती, छोरा र बाबुआमा सहित परिवारमा रहेका खतिवडा कहाँ गए भन्ने थाहा हुन नसकेको पारिवारिक श्रोतले जानकारी दियो । पवनको खोजी गरिदिन परिवारले प्रहरीलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित