नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना

0
SHARES
21
VIEWS

२३ साउन, काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर शिवपुरी ७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको नुवाकोट प्रहरीले  पुष्टि गरेको छ । अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ ।हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएकाे छ  । दुर्घटनामा चार चिनियाँसहित पाँचजाको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित