नुवाकोटको बट्टारमा एम्बुलेन्स दुर्घटना

0
SHARES
1.1k
VIEWS

नुवाकोट । २८ माघ ।
नुवाकोटमा आज सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै बिरामी बोक्ने एम्बुलेन्स नै दुर्घटनामा परेको छ । विदुर ५ को गंगटे बाट बट्टार आउदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
एम्बुलेन्स भिससेन मावि नजिकको सडकबाट तल खसेको हो । वा १६ घ २५३७ को एम्बुलेन्स साँघुरो सडकमा अनियन्त्रित भई सोमवार राती करि ८ ः ३० बजे खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक सामान्य घाइते भएका छन् ।
तस्विर ः समृद्ध नुवाकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित