एकता समाजमा थापा

0
SHARES
18
VIEWS

नुवाकोट । ९ चैत्र

तुप्चे -काठमाण्डौ एकता समाजको २०औं साधारण सभा सम्पन्न भएको छ । सभाले  सीताराम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा  कृष्ण केसी र  फुलमाया तामाङ, सचिबमा गोकर्ण लामीछाने, कोषाध्यक्षमा राजन प्रसाद अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा  राजु रिजाल, रामहरी अधिकारी,  रूपक भण्डारी रामशरण असरपति, लालमाया तमाङ र बिमला बोगटी चयन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित