हावाघर दुर्घटना २ जना घाइते

0
SHARES
255
VIEWS

नुवाकोट / ९ चैत्र ।
नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ४ बट्टार हावा घरमा मिनिट्रक र स्कुटर ठोक्किएर दुर्घटना भएको छ । कुखुरा बोक्ने बा ०१ ८३९८ को आइचरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा विदुर ६ विजयक कुमाल र बिदुर ४ का कृष्णमणि अधिकारी रहेका छन्। घाइतेहरुलाइ त्रिशुली अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित