ट्याक्टरमा चेपिएर ककनिमा एकको मृत्यु

0
SHARES
73
VIEWS

नुवाकोट / २४ चैत्र ।

नुवाकोटको ककनिमा गहुँ चुट्ने थ्रेसर मेसिनले च्यापेर एकको मृत्यु भएको छ । मेसिनमा च्यापिएर ककनी ३;का  वर्ष  ३३ का धर्मराज ढुङ्गानाको मृत्यु भएको हो ।

आफ्नै बारीमा ना ६ त २०८२ नं.को ट्याक्टरमा जडान भएको गहुँ चुट्ने थ्रेसर लगाई फर्किने क्रममा सोहि थ्रेसरमेसिन पल्टिदा निजलाई च्यापी निजको पेटमा र दाहिने खुट्टामा चोट लागी गम्भिर घाईते भई उपचार बिर अस्पताल काठमाण्डौमा  पठाइएको थियो । अस्पतालले उनलाइ मृत घोषणा गरेको हो । प्रहरिले ट्याक्टर चालक जिल्ला चितवन भरतपुर म.न.पा.२३ जगतपुर बस्ने बर्ष अ. ४२ को कृष्ण अधिकारी र ट्याक्टर लाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित