नुवाकोट । १७ चैत्र
नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका वडा न ४ बेतिनिमा टाटा सुमो दुर्घटना हुदा २ जनाको घटनास्थलमा नै मृत्यु ।काठमाडौबाट छुटेको ना.१.ज ३९८४ नम्बरको टाटासुमो दुर्घटना भएको हो ।
Copyright © 2024 Nuwakot Update. All Rights Reserved.
Discussion about this post