तरकारी बारीमा गोडमेल गर्दै विद्यार्थी

0
SHARES
2
VIEWS

म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङस्थित केबी एकेडेमीका विद्यार्थीहरु प्रयोगात्मक शिक्षा अन्तर्गत आफूले लगाएको तरकारी खेतीको गोडमेल गर्दै । विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले तरकारी खेती गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित