नुवाकोट–काठमाडौ सम्पर्क समन्वय समितिको जिल्ला भेला भदौं ८ मा

0
SHARES
18
VIEWS

१५ साउन, २०८१, नुवाकोट । नेकपा माओवादी केन्द्र निकट नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको जिल्ला भेला भदौ ८ मा हुने भएको छ । समितिको आज सम्पन्न विस्तारित बैठकले जिल्ला भेला गर्ने निर्णय गरेको हो ।
समितिका अध्यक्ष सुदिप अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा माओवादी केन्द्रका उपमहासचिव एवं पुर्वमन्त्री मातृका यादव, केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा संसद एवं कानुन, न्याय एवं मानवअधिकार समिति सभापति विमला सुबेदि, सम्पर्क समन्वय प्रदेश अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी, केन्द्रीय सदस्य एवं बागमति सम्पर्क समन्वय समिति इन्चार्ज कमला दोङ्ग, नुवाकोट जिल्ला इन्चार्ज हिरानाथ खतिवडा ,बागमति प्रदेश समिति उपाध्यक्ष एवं प्रदेशसभा सदस्य राम प्रसाद ढुंगाना, बागमति प्रदेश सम्पर्क समन्वय समिति अध्यक्ष बिजय मोक्तान ,नुवाकोट जिल्ला समन्वय समिति इन्चार्ज किरण रिजाल लगयातले बदलिलो राजनीतिक अवस्थासँगै पार्टीले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित