सुन्तला बजार लैजान ग्रेडिङ गरिँदै

0
SHARES
0
VIEWS

नुवाकोट, पुस ७ गते । नुवाकोटको म्यागङ गाँउपालिका–२ बुङताङका किसानले उत्पादन गरेको सुन्तला बजार लैजान ग्रेडिङ गर्दै । यहाँ उत्पादित सुन्तला प्रतिकिलो रु ७० देखि ८० मा कारोबार भइरहेको किसानहरुले बताएका छन् । तस्बिरः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित