काठमाडौंको टोखामा दुई मोटरसाइकल ठोक्किँदा नुवाकोटका को मृत्यु, १ जना घाइते

0
SHARES
218
VIEWS

काठमाडौँ —काठमाडौंको टोखा नगरपालिका १ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ को मृत्यु, १ जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट शिवपुरी-५ महाकालीका रिवाज आचार्य छन् ।

प्रहरी वृत्त महाराजगन्जका अनुसार शनिबार दिउँसो १४:२५ बजे टोखा-१ फूलबारी गेटस्थित सडक खण्डमा बा.प्र.०२.०३९ प.९८२८ र बा. प्र. ०२-०५३ प ६३७८ नं को मोटरसाइकल ठोक्किएको हो । ६३७८ नं को मोटरसाइकल चालक आचार्यको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित